असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरी"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक युवतीले आफ्नै माइती घरमा झुण्डिएर आत्महत्या गरिन्

२०७५, १ आश्विन सोमबार १२:२८

असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्।  

घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबुबाले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएका थिइन् । प्रहरीले विवाह भएर पनि श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताईको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस