2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको उत्तरी भेग सोरुगाउँपालीका सडक सञ्जालमा जोडियो

नन्द बहादुर रोकाया | असोज १२ मुगु | मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गत गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र र्याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा सडक निर्माण  भए संगै सोरुगाउँपालीका सडक सञ्जालमा जाडिएको हो । गमगढी  गिलाह सडकखण्डको निमार्ण सम्मपन्न भएसंगै बिहिबार चार प्राङ्कग्रे गाडी सोरुगाउँपालीकाको तारापानी सम्म पुगेका थिय । 

तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित हुनुका साथै पहिलो पटर्क सोरुगाउँपालीका गाडी पुगेको खुसीयालीमा स्थानीयले फुलमाला बाजाँगाजाले स्वागत गरेका थिय । 

जिल्लाकै दुर्गम मानिने सोरु गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय गाडी हेनकै लागी लामबद्ध भएर सडक आसपासमा पुगेका थिए । एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताए । बिरामि हुदाँ धेरै समस्या हुने गरेको भएपनी अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारको कालगि सहज हुने भन्दै शाहीले खुसी ब्यक्त गरे  । भोगौलिक विकटता त्यसमा पनी असम्भब देख्ने स्थानीय घर अगाडी गाडी आएको देखेपछी हर्षित भएका छन । ग्रामिण पहुँच कार्यक्रम र्याप थ्रि ले मान्छे बाट यो सडक निमार्ण गरेको र सडक निमार्ण गर्ने याप थ्रि लाई स्थानीयले धन्यवाद समेत दिईएका छन । गमगढी ग्रिलाह सडको २२. किलो मिटर सडक निर्माण पुरा भएको र केहि थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिमसम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ