२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

१२औ विश्व रेविज दिवसको अवसरमा हेटौडाका कार्यक्रम

२०७५, १२ आश्विन शुक्रबार १६:१३

असोज १२, मकवानपुर | १२औ विस्व रेविज दिवस को अवसरमा हेटौडाका विभिन्न स्थानमा जानकारीमुलक कार्यक्रम भएको छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा हेटौडाका विभिन्न स्थानका घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ भने रेविज रोगबारे जानकारी दिइएको  छ । 

हेटौडाको चौघडा,नवलपुर,कमाने पदमपोखरी लगाएतका स्थानमा करिव ४ सय कुकुरलाई रेविज विरुद्ध खोप लागाइएको थियो ।   रेविज रोगबाट ग्रसित जनावरको टोकाईबाट मानिस र अन्य प्राणीमा सर्ने रोग हो । विस्व स्वस्थ्य संगठनको तथ्याङक अनुसार विस्वभर सरदर ६० हजार मानिस रेविज रोगका कारण मर्ने गरेका छन् । रेविज रोग लागेको तथा मरेको पशुको मासु नखाने, संस्कासपद जनावरले टोकेमा यो रोग सर्ने संभावना धेरै हुन्छ । 

टोल छिमेकमा रेविजलागेको संङकास्पद जनावर फेला परेमा तत्काल संम्बन्धित निकायमा खबर गर्न पनि आग्र गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस