४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सामाजिक सहयोग हातेमालो कार्यक्रम सम्पन्न

२ पुष २०७२, बिहीबार ०३:३७

पुस २, रोल्पा । बेपत्ता बेक्तीहरुका लागी सन्चालीत मनो सामाजिक सहयोग हातेमालो कार्यक्रम आज सम्पन्न भएको छ ।

आइसी आर सि को सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका उपसभापति किशोर आचार्यको सभापति एव प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको प्रमुख आतिथ्यता एव स्थानिय विकाश अधिकारी गेहेन्द्र बहादुर डागी विशिष्ठ अतिथि रहेको थियो ।

शसक्त द्धन्दको दौरानमा बेपत्ता भएका व्यक्री हरुका परिवारहरुलाई वेपत्ता परिवारको स्थिति र अवस्थाको खोजी गर्न र परिवारको व्यक्ती वेपत्ता भएको कारणबाट भोग्नु पर्ने मनो वैज्ञानिक एव सामाजिक आर्थिक कठिनाईको सामाना गर्न सहयोग गर्ने उदेश्यले कार्यक्रम को आयोजना गरिएको हो ।

यो कार्यक्रम अठार महिना संन्चलन भई आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । कार्यक्रमा सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रमुख प्रतिनिधि पत्रकार नागरिक समाज लगायत को उपस्थीति रहेको थियो ।

कार्यक्रमको स्वगत मन्तव्य कोषाध्याक्ष गन्ज वहादुर क्षेत्रीले दिनु भएको थियो भने सन्चालन नेपाल रेडक्रस जिल्ला साखा रोल्पाका मन्त्री डीवि घर्तिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ