२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मिसेज युनिभर्सलका लागि भिडेकी हिमानीका २० तस्वीर

२०७५, १५ आश्विन सोमबार १२:३८

प्रेम सुनार | असोज १५ बुटवल । असोज २६ गते देखि काठमाण्डौको नाच घरमा हुन गई रहेको मिसेज युनिभर्सल नेपाल प्रतियोगितामा पश्चिम नेपालबाट एक मात्र महिला गुल्मी पराल्मीकी हिमानी गाह थापा कन्टेक्स दोश्रोमा छनौट भएकी छन ।   देशभरबाट करिव ३० जना पुरुषका श्रीमतिहरुले  प्रतिष्पर्धा गर्ने उक्त प्रतियोतिाको उपाधी  एउटी महिलाले प्राप्त गर्ने छिन ।

गाह कन्टेक्स–२ मा छनौट भएको र पश्चिमबाट उनि एक मात्र प्रतिष्पर्धामा उत्रिएको आयोजक संस्था ग्राम ईन्टरटेन्मेन काठमाण्डौका म्यानेजिङ्ग डाईरेक्टर आकाश गिरीले बताए । उनका अनुसार असोज २६ गते काठमाण्डौको नाच घरमा ट्याईलेन्ट राउण्को प्रतिष्पर्धा हुने छ । पहिला उत्कृष्ट १५ छनौट हुने छ ।

त्यस पछि उत्कृष्ट १० र उत्कृष्ट ५ जना छनौट हुनेछन । तिनै उत्कृष्ट पाँचबाट मिसेज युनिभर्सल नेपाको उपाधी उत्कृष्ट एकले हाता पार्ने छन । उपाधी प्राप्त गर्ने मिसेज युनिभर्सललाई आगमी पुस महिनामा युनिभर्सल प्रतियोगिताका लागि सिंगारपुर लगिने छ ।

गुल्मीकी  हिमानीलाई जिताउनका लागि  मोबाईलको म्यासेज बक्समा गई अग्रेजीमा एमयुएन (मुन ) टाईप गरी स्पेश दिई ३३००१ म म्यासेज सेन्ट गर्नु पर्ने छ । अत्यन्तै मृतभाषी,  सक्षम र शौन्दर्यकी खानी  गाह मगरले सबै संग भोटिङ्गका लागि अनुरोध गरेकी छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस