२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरबाट २ सय ९५ किलो गाँजा सहित एक जना पक्राउ

२०७५, १६ आश्विन मंगलवार १६:१६

असोज १६, मकवानपुर | तेल बोक्ने ट्याङकरबाट अबैध रुपमा भारत निकासी गर्न लागिएको ठुलो परिणामको गाँजा सहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यलय मकवानपुरले २ सय ९५ किलो गाँजा सहित इक जनालाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भएको भन्ने सूचना प्राप्त गरेपछि लागु औषध प्रहरी ब्युरो काठमाण्डौबाट आएको प्रहरीले मकवानपुरको मनहरीबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिङले बताउनुभयो । 

चितवनबाट हेटौँडा आउँदै गरेको ना ४ ख ३९६९ नंबरको ट्याङकरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याङकरको तेल राख्ने १ नंबर चेम्बरमा ७ पोका २ नंबर चेम्बरमा १५ पोका गरी २ सय ९५ किलो लागु औषध गाँजा समेत ट्याङकर र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेख गंज बस्ने ३८ वर्षको प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरेको हो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा