2026-08-29 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियनको नगरभेला

असोज २१, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक भुमिकास्थानको अध्यक्षमा राम बहादुर थापा निर्बाचित हुनुभएको छ ।

नुवाकोटको पोखेडांडामा सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष थापाको नेतृत्वमा ५ सल्लाहकार सहित १८ सदस्यिय नगर समितिको सर्वसहमत चयन गरेको हो । नव गठित अन्टुक नगर समितिको उपाध्यक्षमा लक्ष्मण खत्री,सचिव युवराज खनाल,सह–सचिव खेमराज भाट र कोषाध्यक्षमा शिव बन्जाडे रहनुभएको छ । 

अन्टुक जिल्ला सचिव तथा भुमिकास्थान नगर भेलाका संयोजक इन्द्रमणी भुसालको अध्यक्षता,जिल्ला अध्यक्ष सिद्धि प्रसाद भट्टराईको प्रमुख आतिथ्यता र राम बहादुर थापाको संचालनमा सम्पन्न भेलाले चयन गरेको नगर समितिको सदस्यहरुमा तिलकराम भट्टराई,सुरज आचार्य, प्रकाश पौडेल, रिषि भुसाल, तिलकराम खनाल र राम प्रसाद खनाल रहनुभएको छ भने सल्लाहकार सदस्यमा सागर पोख्रेल, लक्ष्मी वि.क., मदन वेल्वासे र केशव बन्जाडे चयन हुनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो