2026-10-05 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

घुम्ती शिविरले कृषकलाई राहत

कमल घिमिरे, पाँचथर असोज२२ तुम्बेवा गाउँ पालिकामा पाँच दिन सम्म  सञ्चालन भएकाे  घुम्ती शिबिर आइतबार सम्पन्न भएकाे छ ।

घुम्ति शिबिरकाे  माध्यमबाट धुरधराजका तुम्बेवा बासिहरूलाई अाफ्नै-अाफ्नै  वडाहरूबाट  सेवा सुबिधा लिन पाअाेस भन्ने  उदेश्यले सञ्चालन गरिएकाे थियो ।  घुम्ती शिबिरमा जटिल प्रकारका समस्या देखिएका बिरामि मध्ये  निउन अार्थिक भएका ब्यक्तिलाई थप उपचार गराउन चाहेमा  गाउँ पालिकाबाट सिफारिस दिईने पनि गाउँ पालिका  प्रमुख हाेमनाथ थापाले बताउनुभयाे । शिबिर तुम्बेवा गाउँ पालिकाे निर्णय अनुरूप  वडा पालिकाहरूकाे अायाेजनामा  शिबिर पाँच वटै वडाहरूले अा-अाफ्नै वडाहरूमा सञ्चालन गरिएकाे वडा अध्यक्ष कमल थापाले बताउनु भयाे ।

 शिबिरमा प्राबिधिक सहयाेग भने स्वास्थ्य तर्फ तुम्बेवा गा,पा, स्वास्थ्य शाखा माैवा पशु तर्फ तुम्बेवा गा,पा,पशु शाखा माैवा र कृषि तर्फ तुम्बेवा गा,पा,कृषि साखा माैवाकाे सहयाेगमा सञ्चालन गरिएकाे  पनि वडा अध्यक्ष  थापाले बताउनु भयाे । शिबिरमा एलाेपेथिक र अायुर्बेधिक तर्फ स्वास्थ्य परिक्षण गर्न पाच वटै वडाका गरि करिब ६९० जनाले अाफ्नाे स्वास्थ्य  परिक्षण र परामर्श दिईएकाे  तुम्बेवा स्वास्थ्य साखा सहसम्याेजक बिकाश थापाले बताउनु भयाे । यस्तै पशु तर्फ ४५०जनाले पशु परामर्श तथा अाैषधि उपचार गराएकाे र  बाेका  सुङ्गुर गाेरू  भनध्याकरण र कुकुरहरूलाई रेबिज सुई गरि करिब २००सय  गरि जम्मा ६५० कृषकलाई सेवा दिएकाे तुम्बेवा पशु साखा प्रमुख प्रभाकर झाले बताउनु भयाे । साथै कृषि तर्फ ६सय २४ जना कृषकहरूलाई  कृषि परामर्श तथा विउविजन वितरण गरिएकाे तुम्बेवा कृषि साखाका प्रमुख प्रेम नाथ चौधरी ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर