२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाध प्रबिधिका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने

२०७५, २३ आश्विन मंगलवार ०४:०४

असोज २३, काठमाडौं । त्रिभुवन बिश्वबिधालय र पुर्बान्चल बिश्वबिधालयका दुई उत्कृष्ट विद्यार्थीलाई  हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति नेफ्सा अवार्ड  ,  यस वर्ष   त्रिभुवन विश्वविद्यालयका श्री प्रसान्त दाहाल  र पुर्वाञ्चल विश्वविद्यालयका श्री संजय कार्कीलाई पुरस्कृत गर्ने  घोषणा गरिएको छ । 

गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईले ट्रस्टका तर्फ बाट घोषणा गर्दै यो एवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन । नेपाल भरका खाद्य प्रबिधि अध्यापन गराइने कलेजहरुमा बि . टेक. खाध  प्रबिधीका उत्कृष्ट बिद्यार्थीहरु मध्री त्रिभुवन बिश्वबिधालय बाट १ जना र पुर्बान्चल बिश्वबिधालयबाट १ जना उत्कृष्ट बिधार्थीलाई यो एवार्ड बाट पुरस्कृत गर्ने गरिएको छ । 


ट्रस्ट ले नेपाल खाध प्रबिधी बिद्यार्थी संघ ( नेफ्सा ) को सहयोगमा यो पुरस्कार स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा