असोज २५, कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २५, कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: निलम्वित एसपी विष्टका छोराद्वारा प्रधानमन्त्रीलाई खूलापत्र

२०७५, २५ आश्विन बिहीबार ०४:५४

असोज २५, कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्र लेखेका छन् । विष्टले आफू निर्दोष हुँदा-हुँदै पनि काल्पनिक भ्रामक र तथ्यहीन आरोप प्रत्यारोप लगाई बिभिन्न सामाजिक संजालहरुले चरित्र हत्या गरेको गुनाशो गरेका छन् । 

उनले लेखेको गुनाशो पत्रमा बिभिन्न स्थानीय तथा राष्ट्रिय अनलाइन तथा पत्रपत्रिकाले आफूविरुद्ध जनआक्रोश बढ्नेगरी तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन् । उनले लेखेको पत्रको बुदा नम्बर २ मा साउन १० गते महेन्द्रनगर स्ठित होटल ओपेरामा फोटोसुट कार्यक्रम रहेको र उक्त कार्यक्रम मोडल एउटा जना सहित जम्मा ५ जना रहेको विवरण समेत जिप्रका कंचनपुरमा पेस गरिएको जनाएका छन् ।  उनले आफ्नो पत्रमा निर्मलालाई पटक-पटक बहिनी भन्दै सम्बोधन गरेका छन् ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।   

हेर्नुहोस् उनले लेखेको खूलापत्रको स्क्रिनसट: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस