२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा संयुक्त दलित संघर्ष समिती गठन (को-को छ्न सद्स्य हेर्नुहोस)

२०७२, ३ माघ आईतवार १४:३४

माघ ३, प्युठान । प्युठानमा पहिलो पटक जिल्ला स्तरिय संयुक्त राजनितिक संघर्ष समिती गठन गरिएको छ।जिल्लामा कृयाशिल राजनितिक दलहरुको भेलाले उक्त समिती गठन गरेको हो ।

बाग्दुला बजारमा आज आयोजित भेलाले गोपाल नेपालीको संयोजक्त्वमा ११ सद्सिय संघर्ष समिती गठन गरिएको हो।दलित अगुवा धनधुरेबिर बिकको अध्यक्षतामा राष्टिय दलित आयोगका सद्स्य बेगम बिकको प्रमुख आतिथ्यता र दलित मन्च समन्वय समिती प्युठानका उपाअध्यक्ष गोपाल सुनारको विशेष आतित्थयतामा कार्यक्रम समपन्न भएको हो।नेपालको संविधान २०७२ मा जातिय विभेद तथा दलित हक अधिकार समबन्धि ब्याबसायको ब्यबाहारिक कार्यान्वयनका लागि जिल्ला तहबाट दवाव सिर्जना गर्न समिती गठन गरिएको आज गठित समितिका संयोजक गोपाल नेपालिले बताउनुभयो।

को को छ्न सदस्य?

१ गोपाल नेपाली (नेपाल दलित मुक्ती मोर्चा)
२ राम बहादुर बिक( दलित पत्रकार मन्च)
३ पदम नेपाली ( दलित मुक्ती मोर्चा)
४ धनबिर बिक (राप्रपा)
५ खुम बहादुर परियार ( नेपाल उत्पिडित जाती मुक्ती समाज )
६ सीता बिक (नयाँ शक्ति निर्माण अभियान)
७ लोकनाथ बिक (अखण्ड पार्टी नेपाल)
८ इमानसिह गहतराज( नेपाल सुनचादी ब्याबसायी संघ)
९ धनी दमाई ( जातिय समाता समाज)
१० अनिल नेपाली ( नेपाली कङ्ग्रेस)
११ सन्तोष परियार ( सिलाइ ब्याबसायी संघ ) v

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन