Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

टुहुराटुहुरी वालवालिकालाई उपमेयर राईले गरिन्- वीस हजार आर्थिक सहयोग

२०७५, २७ आश्विन शनिबार १५:०९

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङमा सातजना टुहुराटुहुरी वालवालिकालाई उपमेयरले आर्थिक सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आमाबुवा दुवै गुमाएका धितुङका टुहुराटुहुरी वालवालिकालाई २० हजार वढी अािर्थक सहयोग गरेकी हुन् ।

गत साउन १८ गते अचानक करेण्ट लागेर ज्यान गुमाएका बुबा चन्द्र किरात र गर्भपतन गराउने क्रममा २०७३ भदौ १९ गते आमा टलकुमारी राईको मृत्यु भएपछि बिचल्नीमा परेका टुहुराटुहुरी वालवालिकालाई आफुले राज्यवाट पाउने महिना दिनको सेवा सुविधा अन्तगरगत २० हजार १ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको उपमेयर राईले जानकारी दिईन् । उनले धितुङका वडाध्यक्ष पृथ्वीराज राईको रोहवरमा वालवालिकालाई आर्थिक सहयोग गरेकी हुन् ।   

एकवर्ष अघि जिल्ला अस्पताल दिक्तेलमा गर्भपतन गराउने क्रममा चिकित्सकको लापारवाहीले आमाको ज्यान गएपछि बुवाको साहारमा बस्दै आएका २ छोरा ५ छोरीलाई बुवाले पनि छोडेर गएपछि वालवालिका बेसाहारा बनेका थिए । घरकी जेठी छोरी १६ वर्षीय बुङातुङ राईले आफ्ना भाईवहिनीहरुलाई पालनपोषण गरिरहेकी छन् । दशैको मुखमा सहयोग पाउदा टुहुराटुहुरी वालवालिका हर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी