Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वल्र्ड लिंकको सल्यान रिपिटर टावरमा तोडफोड, जिल्लामा इन्टरनेट अवरुद्ध

२०७५, ६ कार्तिक मंगलवार ०७:५१

शंकर के सी, कार्तिक ६, सल्यान । वल्र्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोटस्थित टावरमा तोडफोड भएको छ । गएराति वल्र्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरि अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारि दिएका छन् । तोडफोड हुँदा अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगाएतका जील्लामा इन्रनेट सेवा अवरुद्ध भएको छ ।

चाड मान्न सुरक्षा गार्ड घर गएको मौका छोपि अज्ञात समूह वा व्यक्तिले टावर भित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तारहरु काटी रेडियो उपकरणहरु झिकेर लगेको शर्माले जानकारि दिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कती सामान चोरि र क्षती भयो भन्ने जानकारि लिन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागी पहल थाल्न वल्र्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको सल्यान प्रतिनिधी शर्माले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश