२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना गम्भीर घाईते

२०७५, ७ कार्तिक बुधबार ०८:१३

प्रेम सुनार | कार्तिक ७, बुटवल । केहि बेर अघि  गुल्मीको अर्खलेमा मोटर साईकल दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन । सदरमुकाम तम्घासबाट  हिडेको लु१३ त ८३९१ नम्वरको मोटरसाईकल  विपरित दिशाबाट आउँदै गरेको लु१०प ३१८१ नम्वरको मोटरसाईकल संग अर्खलेको बु्द्ध मावि तल ठोक्कीदा तीन जना  घाईते भएका हुन ।

घाईते हुनेहरुमा तम्घासबाट आज अर्जैमा हुने सराएँ नाच हेर्न हिडेका  ईस्मा डोढुङ्गा घर भई तम्घास धागीथुममा बस्ने २४ बर्षिय बसन्त बस्नेत  उनकी श्रीमति बिष्णु बस्नेत र  उताबाट तम्घास तर्फ आउँदै गरेका रेसुङ्गा नगरपालिकाका–१ का  ३८  बर्षिय  रवी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रोशन खड्काले बताए ।  

उनिहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । तिनै जनाको टाउँको र मुखमा चोट लागेको छ । उनिहरु गम्भीर घाईते भए पनि खतरामुक्त रहेको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्