२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कालिमाटी र आयोजक रिडिकोट बि सेमिफाईनलमा प्रबेश

२०७५, १९ कार्तिक सोमबार १४:५०

कमल रावल | कात्तिक १९, अछाम | अछामको साफेबगर नगरपालिका वडा नम्बर बडासैन खेल मैदान रिडीकोटमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा बैजनाथ युवा क्लब कालिमाटी र आयोजक रिडिकोट त्रिकेट क्लब बि सेमिफाईनलमा प्रबेश गरेका छन । 

पहीलो क्वाटरफाईनल खेलमा कालिमाटी LYC बलास्टर साँफेबगरलाई ४३ रनले पराजित गर्दै सेमिफाईनलमा सुरक्षित भएको हो । टस हारेर पहीले ब्याटिग गरेको कालिमाटिले निर्धारित १० ओभरमा मात्र १ विकेट गुमाएर बिशाल १ सय १८ रनको लक्ष्य साफेबगर सामु प्रस्तुत गरेको थियो । जवाफमा लक्ष्य पछयाउन मैदानमा उत्रेको LYC निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ७५ रनमा सिमीत रहेको थियो । कालिमाटीका लागि मनोज शाहले उत्कृष्ट पारि खेल्दै ८ चौका र ४ छक्काको मदतमा ७५ रनको अविजीत पारि खेलेका थिए । 

दोस्रो क्वाटरफाईनल खेलमा आयोजक रिडीकोट युवा क्लब बि ले साफेबगर नगरपालिकालाई २ विकेटले पराजित गरेको हो । टस जितेर पहीले ब्याटिग गरेको साफेबगर नगरपालिकाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ६२ रन बनाएको थियो । जवाफमा रिडिकोटले ९ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । 


रिडिकोटलाई जिताउनका लागि कुवेर केसिले ४ चौक्काको मदतमा सानदार २३ रनको पारि खेलेका थिए । तेस्रो क्वाटरफाईनल खेल भोली बिहान साढे ७ बजे सान्नीकोट युवा क्लक मार्कु र चौरपाटी गाउपालिका र चौथो क्वाटरफाईनल खेल रिडिकोट क्रिकेट क्लब ए र बयालपाटा युवा क्लब बिच हुने आयोजक कमिटीका प्रशान्त केसिले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी