२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हाम्रो संस्कृति आफैमा औषधीः चन्द्र भण्डारी

२०७५, २१ कार्तिक बुधबार ०६:१२

प्रेम सुनार | कार्तिक–२१, बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तिहार लगायतका पर्व तथा धमं संस्कृति आफैमा औषधी भएको धारणा राखेका छन । शुभ दिपावलीको शुभ कामना ब्यक्त गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन –‘ हाम्रो दर्शन आफैमा विज्ञान हो ।  हाम्रो संस्कृति आफैमा औषधी हो ।

हाम्रो समाज आफैमा मानवता हो । हाम्रो पाठशाला एकले अर्कोलाई सहयोग र प्रेम हो ।  दिपावली दाजु भाई दिदी वहिनीको  सम्वन्धको पहिचान हो । सारा नेपाली दाजु भाई दिदी वहिनी आमा बुवामा दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । ’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु