2026-09-19 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा आगलागी हुंदा दुई घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति

चिसाङ शेर्पा | कात्तिक २३, खोटाङ | खोटाङको दिक्तेलबजारमा विधुत सर्ट भएर आगलागी हुंदा दुई घर पुर्णरुपमा जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा गएराती आगलागी हुंदा अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको छ ।

गएराती साढे तीनवजेबाट बिहान करीव साढे पाँजवजेसम्म आगो नियन्त्रणमा आउदा स्थानीय राजु श्रेष्ठ, रविध्वज राई र पेले गुरुङको घरमा आशिंक क्षति पुगेको छ । पुर्णरुपमा क्षति पुगेको दुइ घर सहित अन्य घरको क्षतिको विवरण आँउन वाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।  

जिल्लामा अग्नि नियन्त्रक वारुण यन्त्र नहुंदा आगो नियन्त्रण गर्न समस्या भएको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले खानेपानीको पाईप काटेर बाल्टीमा पानी वोकेर दुइ घण्टामा आगो नियन्त्रयणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई