२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा भिरबाट खसेर बालिकाको मृत्यु

२०७५, २४ कार्तिक शनिबार १५:११

कात्तिक २४, अछाम | जिल्लाको पंञ्चदेवल विनायक नगरपालिकामा भिरबाट खसेर एक बालीकाको मृत्यु भएको छ । 

पन्चदेवल बिनायक नगरपालीका ४ कालीकास्थानका मिन बहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउने भिरबाट खसेर मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतना आज दिउंसो १ बजे वडाको भन्डाराखोला माझबाटे भिरबाट खसेर घटना स्थलमै ज्यान गएको परिवारले जनाएको छ । 

भिरबाट करिब २० मिटर तल खसेकि चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै ज्यान गएको हो । मृतक चलाउनेकी आमा र भाउजु संगै भिरमा घांस काटन गएकि थिइन् । मृतक चलाउने बिद्या मन्दिर माबी बिनायकमा कक्षा ९ मा अध्ययनरत थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी