Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सल्यानमा मृतक परिवारलाई राहत वितरण

२०७५, २६ कार्तिक सोमबार ११:२५

इन्द्र बुढाथोकी । कार्तिक २६, सल्यान । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी मृतक नोखिकुमारी पुनका परिवारलाई राहत स्वरुप ८५ हजार मृतक नोखीका छोरा हरि पुनलाई दिएको छ ।

एन आइ सि एसिया लघु वित्त वित्तीय संस्था सल्लीबजारले आज एक कार्यक्रमका बिच बनगाड कुपिण्डे नगरपालिका वडा १ वडा का अध्यक्ष शान्त कुमार यरि र ४ न वडा अध्यक्ष मोमत रोकाले सयुक्त रुपमा राहत रकम हस्तान्तरण गर्नु भएको छ ।

मृतक नोखी पुन राधाकृष्ण समुहको सदस्य थिइन । मृतक पुनले कारेको ऋण ३ लाख रुपैया मिनाहा हुनुको साथै मासिक जम्मा गरेको २५ हजार रुपैयाँ सहित जम्मा १ लाख ५ हजार रुपैयाँ फिर्ता भएको सल्लीबजार सस्थाका प्रमुख तिलक भट्टराईले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश