2026-08-25 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

कमल घिमिरे।मंसिर १ पाँचथर,पाँचथर जिल्लामा सन् २०१८ को १० महिनाको अवधिमा ५३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको सार्वजनिक भएको छ ।

      अनौपचारिक सेवा केन्द्र इन्सेक पाँचथरले  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ वार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना  गर्दै सो तथ्याङक सार्वजनिक गरेको हो । फिदिम स्थित तमोर भ्यालि गेष्ट हाउसको चुम्देन हलमा आयोजित कार्यक्रममा इन्सेक पाँचथरका प्रतिनिध मँगल वेघाले प्रस्तुत गर्नुभएको विबरण अनुसार सन् २०१८ को जनवरिदेखि अक्टोबर १० महिनाको अवधिमा नागरिक राजनितिक अधिकारका ७,बाल अधिकारका १८ र महिला अधिकारका २८ गरि ५३ वटा मानव अधिकारको उल्लङघन भएको विबरण प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्लामा वढ्दो मानव अधिकार उल्लङघनलाई न्यूनिकरण गर्न सहभागि राजनितिक दल, सरकारि कार्यालयका प्रमुख तथा प्रतिनिध, विभिन्न सँघसँसस्थाका प्रतिधिहरु, महिला अधिकार कर्मि र सञ्चारकर्मिहरु सँग  अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन