२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा श्रीमानद्वारा बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या

२०७५, ७ मंसिर शुक्रबार ०६:४२

मङ्सिर ७, रोल्पा । रोल्पामा एक व्यक्तिले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्राका ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरले बुधबार बेलुका सामान्य घरायसी विवादमा बन्चरो प्रहार गरी ४२ वर्षकी श्रीमति त्रिमता घर्तीमगरको हत्या गरेको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।

जाँड रक्सी खाएर सधै घर परिवारमा झगडा गरिरहने घर्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । मानसिक सन्तुलन ठिक नभएको जस्तो लाग्ने ५८ वर्षिय घर्तिलाई इलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिएको जनाएको छ ।

शवलाई जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरि धार्मिक सस्कार अनुसार बिहिबार अन्त्यष्टि गरिएको छ । रोल्पामा पछिल्लो समयमा श्रीमानले जाँड रक्सी सेवन गरि श्रीमतीको हत्या गर्ने क्रम वढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु