2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

८ नंम्वर वडा समन्वय समितीको अध्यक्षमा अर्याल

मंसिर ७, मकवानपुर | टोल विकास संस्था ८ नंम्वर वडा समन्वय समितीको अध्यक्षमा विष्णु प्रसाद अर्याल निर्वाचित हुनुभएको छ । आज भएको भेलाले अर्यालयको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ। समितीको उपाध्यक्षमा गोपिनि खतिवडा, सचिवमा उमा नाथ आचार्य, कोषाध्यक्षमा सालिग्राम तिमल्सिना निर्बिरोध चयन हुनुभएको छ।

त्यस्तै समितीको सदस्यहरुमा ढक बहादुर कार्की,मैया कार्की भिम सुवेदी,मुना खनाल लगाएत चयन हुनुभएको छ। वडा समन्यव समितीका निवर्तमान अध्यक्ष गातामे मोक्तानको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर हरी बहादुर महतको प्रमुख आतिथ्यता रहको थियो । हेटौडा उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको र्काक्रममा नगर कार्यपालिका सदस्य यशोदा उप्रेती,टोल विकास संस्था नगरकार्यसमिती सदस्य ध्रव अधिकारी,महासचिव शिवहरी पौडेल,पत्रकार जिवराज बख्रेल लागाएताकाको आतिथ्यता रहको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग