<p><b> कमल घिमिरे।मंसिर ८।पाँचथर, </b> फलेकै ठाँउमा अदुवा कुईने, बोट सुक्दै गएर अदुवानै कुहिने समस्याले पाँचथरका अदुवा किसानहरु चिन्तीत बनेका छ । विगतमा फाट्फुट्ट देखिने रोग यो साल विस्तार भएपछि किसान चिन्तीत बनेका हुन । अघिल्लो साल भाउ र यो साल रोगको चिन्ताले सताएको किसानहरु वताउन्छन् । जिल्लामा महत्पूर्ण नगदेवालीको रुपमा अदुवा रहेको छ । अलैची पछिको बढि उत्पादन हुने नगदे बालीको रुपमा अदुवा रहेको छ । यहाँको अदुवा धेरै उत्पादन हुने फिदिम नगरपालिका, हिलिहाङ, कुम्मायक, याङवरक गाँउपालिकामा बढि यसप्रकारको समस्या देखापरेको छ ।<br></p><p>अघिल्लो वर्ष फाटफुट देखिएको रोग यो धेरै ठाँउमा फैलिएको हो । अदुवाको बोट मर्दै गएर फल कुहिने, फलेको ठाँउमा कुहिने जस्ता समस्या देखापरेको बताईएको छ । अघिल्लो बर्ष जिल्ला कृषि विकास कार्यालयले १० हजार मेक्ट्रिटन अदुवा उत्पादन गर्ने लक्ष बनाएको थिय</p>
अदुबा कुहिने प्रकोप, किसान चिन्तित
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

