Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

एक महिना देखि अन्धकारमा मुगुबासी

२०७५, ९ मंसिर आईतवार १०:५७

नन्द बहादुर रोकाया | मङ्सिर ९, मंसिर | गमगाढ साना जलबिधुत आयोजनाको बिधुतगृहमा समस्या आई बिधुत आपुर्ति बन्द हुँदा  मुगु सदरमुकाम गमगढी लगायतका गाउँबस्तीका स्थानीय एक महिना एक हप्ता देखि अन्धकारमा छन । 

आयोजनाको उपकरण बिग्रदा बिधुत उत्पादन ठप्प भएको हो । बिधुत आपुर्ति बन्द हुदाँ  स्थानीय बासी अन्धकारमा बस्न बाध्य भएका छन  । पावर हाउसम जडान गरीएको पानी रोक्ने कन्ट्रोलर प्यानल बिग्रिदा बिधुत उत्पादन ठप्प भएको आयोजनाका प्रमुख शिब प्रसाद पाण्डेयले बताए  । बिग्रीएको मेसीन मर्मत हुन नसक्दा बिधुत उपादन हुन नसकेको हो । बिग्रिएको मेसीन खरिद गर्ने योजनामा रहेकार देशभर मेसीन खोज्दापनी नभेटीएकाले मर्मत ढिलाई भएको प्रमुख पाण्डेयले बताए । 

नेपालमा सामान नभेटिने देखिएपछी सामाना चिन बाट ल्याउने तयारी भईरहेको उहाँको भनाई छ । बिधुत बन्द हुदाँ छायाँनाथ रारा नगरपालीका भित्रका २२ सय घरदुरीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । उज्याालो का लागी सल्लोको दियालो प्रयोग गरिन्छ, तर त्यो सजिलै पाईंदैन । स्थानीयलाई साँझ पर्न थालेपछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउँने गरेकोस्थानीय जय लक्ष्मी खड्काले बताईन । उनि भन्नछन २०६८ सालबाट मुगुका स्थानीयले बत्ति बाल्न पाए तर दिगोपन बत्ति बाल्नभने कहिलै पाएनन् । ४ सय किलोवाट क्षमता भएको गमगढा साना जलबिधुतमा २ सय किलोवाटका दुई मेसीन जडान गरीएका भएपनी एउटा मेसीन शुरुमानै बिग्रिसकेको थियो । 

एक मेसनमा  बारम्मबार समस्या बलझिरहन्थो तर सरोकारवाला निकायले चासो नदिईको स्थानीयको आरोप छ । बत्ती नहुदाँ बिद्यार्थिको पढाईमा समेत बाधा पुगेको श्री महाकाली माध्यामिक बिद्यालयका शिक्षिकका गिता शाहीले बताउनुभयो । बत्ती नभएकै कारण बिहाना पढ्न आउने प्लस टु का बिद्यार्थिको ४० मिनेटको घण्टी लाई छोट्यार ३५ मिनेट पढाउने गरेको उहाँको भनाई छ ।  एक महिना देखि बत्ति नहुदा कार्यलयको काम कार्यमा पनी अवरोध भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ