sdn l3ld/].d+l;/@$.kfFry/.kfFry/sf] ;'Vvf u|:tIf]q s'Ddfos ufpFkflnsfn] c9fO{ dlxgfsf] cjlwdf kfgL a]r]/ $ nfv &% xhf/ ?k}ofF cfDbfgL u/]sf] 5 . kfgLsf] rsf]{ ;d:o"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... sdn l3ld/].d+l;/@$.kfFry/.kfFry/sf] ;'Vvf u|:tIf]q s'Ddfos ufpFkflnsfn] c9fO{ dlxgfsf] cjlwdf kfgL a]r]/ $ nfv &% xhf/ ?k}ofF cfDbfgL u/]sf] 5 . kfgLsf] rsf]{ ;d:o"/>
2026-08-25 06:55 AM
पाँचथर - PCT

पानी बेचेरै लाखौँ कमाई

कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

  पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर पानी रसिद कटाएर असोज देखि नै घरघरमा उपलव्ध गराउँदै आएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा कृषि उपज, वन पैदावर र करपछि पानी देखिएको छ । तर गाउँपालिकाले भने पानी वितरण गरेर भएको आम्दानीले डिजेलको मूल्य तिर्न, ट्याङ्कर र ट्रयाक्टर मर्मत गर्नसँगै चालकलाई तलब दिन पुग नपुग हुने गरेको जनाएको छ ।

अल्पकालीन रुपमा भाडा तिर्ने गरी अर्को एउटा ट्याक्टर लिने सोचमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराईले वताउनुभयो । अघिल्लो वर्षभन्दा पनि यसवर्ष पानीको मुहान थुप्रै सुकेकाले गाउँपालिकाको कार्यालयमा पानीको माग गर्दै रसिद कटाउनेहरुको भीड बढेकोले ट्याक्टर भाडामै भएपनि लिन आवश्यक देखिएको उहाँले वताउनुभयो ।

   गाउँपालिकामा एकैदिन १ लाख ५० हजार लिटरसम्म पानीको माग आउने गरेको जनाएको छ । तर गाउँपालिकाले प्रति दिन २० हजार लिटरसम्म पानी उपलव्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन