2026-08-25 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तरकारी खेतीबाटै मनग्गे आम्दानी

कमल घिमिरे।मंसिर२९।पाँचथर, मेहनत गरे नेपालमै प्रसस्त मात्रामा पैसा कमाउन सकिन्छ भन्ने! कुरा फिदिम नगरपालिका ५ का ३२ वर्षीय बिक्रम तामाङ्ले देखाएका छन्।

बिक्रम अहिले आफ्नै करेसाबारीमा सब्जी खेती गरी बार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आएका छन् । फिदिम नगरपालिका ५ साविक चोकमागु ३ जौबारीमा बिक्रमले गरेको तरकारी खेती हेर्दा मेहनत र परिश्रमको उचित सदुपयोग भएको देखिन्छ । फुलकोपी,बन्दाकोपी,ब्रोकाउली,आलु,सिमी,मटर,धनियाँ लगायतका तरकारीहरु खेती गरिने तामाङ् बताउँछन्।५ बर्ष सम्म बैदेशिक रोजगारका लागि मलेशिया बसेर आएका बिक्रम अब बिदेश नगइ तरकारी खेतीमा तल्लिन हुने बताउँछन्।उनि भन्छन,’बिदेशको खटाइ अनुसार यहिँ खट्ने हो भने मनग्गे आम्दानी हुने र हुँदै आएको छ ।लक्ष्यका साथ अघि बढ्दा आफु र आफ्नो परिवार मजाले धान्न सकिन्छ । बिक्रम ले तरकारी खेती बाटै परिवार धानेर बचत पनि गरेका छन्।

 

 वि.सं.२०६५ सालमा एकिकृत शत्रुजिव व्यवस्थापनद्वारा स्थानीय स्तरमै ७ हप्ता फुलकोपी खेती सम्बन्धी तालिम लिएका तामाङ्ले अरु तरकारी आफ्नै मेहनतले खेती गरेका हुन्। कुनै पनि केमिकल प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गर्ने गरेको तामाङ्को दावी छ। 

तरकारी खेती गरेको धेरै समय भएपनि अहिले सम्म कुनै सरकारी सहयोग नभएको र कृषि सँग सम्बन्धित आधिकारिक व्यक्तिहरु तरकारी अनुगमन गर्न नआएको बिक्रम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन