२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका बेपत्ता पिडीत तथा सरोकारवालाहरुसँग अन्तरक्रिया

२०७५, १ पुष आईतवार ०६:२५

कमल रावल | पुष १, अछाम | बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगको टिमले अछामका बेपत्ता पिडीत तथा सरोकारवालाहरुसँग अन्तरक्र्रिया गरेको छ । राहतका लागि अछामबाट सिफारिस भएका निवेदनका आधारमा बास्तविक बेपत्ता पहीचानका लागि टोलि अछाम पुगेको हो । 

अन्तरक्र्रिया क्रममा अछाममा ५६ बेपत्ता परिवारको निवेदन मध्ये ११ निवेदन माथि उजुरी परेकाले छानविन कार्य भईरहेको छानविन आयोगका केशब प्रसाद गौतमले बताउनु भयो । २ दिन सम्म जिल्ला समन्वय समितीको कार्यलायमा आयोगको टोलि आएर छानबिन गरिरहेकाले सबैलाई चाडो सम्पर्क गर्न समेत आयोगले आग्रह गरेको छ । कार्यक्रमका सहभागि बेपत्ता परिवारका आफन्तले आफु बास्तविक बेपत्ता भएतापनी राज्यको तर्फबाट कुनै राहत नपाएको गुनासो गरेका थिए । 

छानविन आयोगले बास्तविक तथ्याक लगेर छिटो राहतका लागि सरकारलाई दबाब दिनु पर्ने उनिहरुको सुझाब रहेको थियो । छलफलमा बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका सदस्य विजुल विक दुलालले समयमै बास्तविक पिडीतलाई राहत दिलाउनका लागि आफुहरु हर प्रयत्न लागि रहेको बताउनु भयो । अझै सरकारले बेपत्ता छानविनका लागि कानुन नै निर्माण गर्न नसकेकाले समस्या आएको उहाँले बताउनु भयो । 

कर्मचारी अभाबका बावजुत पनी आयोगको तर्फबाट हुनु पर्ने ८० प्रतिशत काम सकिएको उहाँले बताउनु भयो । सो अन्तरक्र्रियामा जिल्ला बार ईकाई अछामका अध्यक्ष कृृष्ण प्रसाद ढुगानाले बास्तविक पिडीतलाई न्याय दिनका लागि सबै क्षेत्र लाग्नु पर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी