2026-10-05 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा युवतीको करणी गर्ने युवक पक्राउ

कमल घिमिरे।पौष ३।पाँचथर,   पाँचथरमा युवतीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

  पक्राउ पर्नेमा  पाँचथर जिल्ला  फाल्गुनन्द गाउँपालिका २ बस्ने २६ वर्षिय लाले भन्ने शुरेस भुजेल रहेका छन् ।

  गत मंसिर २८ गते साँझ ७ बजेको समयमा पिडित युवतीका अभिभावकहरु छिमेकमा बिवाह रहेकोले विवाह घरमा निम्तो मान्न गएको मौका पारी युवकले उनलाई घरैबाट ललाईफकाई केहि पर लगी करणी गरेको प्रहरीको भनाइ छ। 

  पिडित युवती सुस्त मनस्थिती भएको जनाइएको  छ। युवती  सानै देखि देख्न सुन्न सक्ने भए पनि बोल्न भने राम्रोसंग सक्दिनन् ।  उनि ईशाराले कुरा गर्छिन तर अरुले बोलेको र सोधेको कुरा ईशाराले मात्र जवाफ दिन सक्छिन् । पिडितले दिएको ईशारा अनुसार अभियुक्तले उनलाई घरबाट   हात समाई घरदेखि केहि पर एकान्तमा लगी हातले मुख थुनेर बोल्न कराउन नदिई करणी गरेको भनि उनका आफन्तले प्रहरीलाई बताएका छन् ।  पक्राउ परेका युवकलाई  थप अनुसन्धानको लागी पाँचथर जिल्ला अदालतबाट जबरजस्ति करणी अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखिएको छ भने घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर