2026-08-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिदै

जितेन्द्र खत्रि | पुष १०, अर्घाखाँची | अर्घाखाँचीमा ब्यवसायकि कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना गरिने अर्घाखाँची उद्योग वाणिज्य संघले जनाएको छ । पुस २७ गते  देखि माघ ८ गते देखि प्रथम अर्घाखाँची  महोत्सवको आयोजना गरिएको थियो ।

त्यसै कार्यक्रमलाई निरन्तरता दिनका लागी चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिएको अर्घाखाँची  उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकिय क्षेत्रको प्रचार–प्रचारका लागी महोत्सवले निकै राम्रो भुमिका रहने भएकोले चौथो अर्घाखाँची महोत्सव लगाउनु पर्ने आम उद्योगी, व्यापारी तथा जिल्लाबासिहरुको माग रहेको थियो । स्थानियहरुको माग लाई मध्य नजर राख्दै आज वेसेको उद्योग वाणिज्य संघको कार्य समितीको छलफलले चौथो अर्घाखाँची महोत्सव गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउनका लागि, अर्घाखाँची  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न लागीएको संघको भनाई छ । महोत्सव २०७५ पुस २७ गते देखि माघ ८ गतेसम्म सन्चालन हुने अध्यक्ष श्रेष्ठको जानकारी दिनुभएको छ । कार्यक्रम अर्घाखाँची उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतित्यथा  र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएकोमहोत्सव अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कुडुले फाटमा सन्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो