Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा आगलागीबाट दुई घर नष्ट

By kit 1 मिनेट पढाइ

<p>पुस २२, सल्यान | आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको ो कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बस्नु भएको छ ।&nbsp;</p>