Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मकवानपुरमा आगलागीबाट एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १, हेटौंडा । मकवानपुरमा आगलागीबाट एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– ९ तल्लो धियालमा ८६ बर्षकी साहिलीमाया थिङको आगलागीबाट मृत्यु भएको हो । घरमा एक्लै रहेकी उनको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।

आगो लाग्दा खरले छाएको कच्ची घर पूर्ण रुपले ध्वस्त भएको छ । साहिली मायाको श्रीमान दावा केही कामले बाहिर गएको समयमा आगलागी भएको बताइएको छ ।

साहिलीका दुई छोरा काठमाडौं बस्दै आएका छन् भने ३ जना छोरीहरुको बिवाह भइसकेको प्रहरीले जनाएको छ ।