Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदर्शनीमा कृषक पुरस्कृत

२०७५, ३ माघ बिहीबार ०६:१०

माघ ३, मंगलबारे |  इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । 

माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । 

फलफुल बालीतर्पm एभोकार्डोेमा माईजोगमाई गाउँपालिका–४ का नकुर सेम्बो प्रथम, मेवामा रमेश निरौला दोस्रो र सुन्तला र भुइँकटहरमा क्रमशः पदमबहादुर राई र डिकबहादुर विष्ट तेस्रो हुनुभयो । तरकारी बालीतर्फ माईजोगमाई–४ श्रीप्रसाद देवान प्रथम, मनबहादुर देवान दोस्रो र आइतकुमार लिम्बू तेस्रो हुनुभयो । 

लहरेबालीतर्फ लौकामा झलकबहादुर खत्री प्रथम, सिमीमा नेत्रबहादुर विष्ट दोस्रो र स्कुसमा नवीन राई तेस्रो हुनुभयो । अन्नबालीतर्पm मकैमा माईजोगमाई–५ का नवीन राई र उखुबालीमा माईजोगमाई–४ का जगदीश चापागाईलाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश