२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभिमुखीकरण तालिम सम्पन्न

२० आश्विन २०७२, बुधबार १०:३७

असोज २०, पर्वत /स्थानिय शान्ति समिति शाखा कार्यालय पिपलटारीले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द्व पीडित, शहिद परिवार, अपाङ्ग प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगाएतको सहभागीतामा उक्त कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा द्वन्द्वकालमा भएका घटनामा सरकार र तत्कालीन दुवै दोषि भएको र सो घटनाबाट पीडित र पीडक दुवै मिल्नुपर्ने विकल्प नरहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

द्वन्द्वकालमा जे जति पीडा भएता पनि अब पीडित र पीडक दुवै मिलि पीडितलाई न्यायको प्रत्याभूति गराउनुपर्नेमा सवैको जोड थियो । पिपलटारी स्थानिय शान्ति समितिका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतमा संचालन भएको कार्यक्रमको संचालन भिमराज सापकोटाले गरेका थिए । कार्यक्रममा गोविन्द पहाडी, विष्णुप्रसाद शर्मा लगाएतले आफ्नो धारणा राखेका थिए । भने कार्यक्रममा करिव ५० जनाको सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का