२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिमका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात (भिडियो/फोटो)

२०७५, ८ माघ मंगलवार ०५:१३

कृष्ण बिष्ट | माघ ८, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो । 

हिमपात सँगै यहाको जनजिवन कस्टकर बनेको छ । सवारी साधनहरु पुर्ण रुपमा अवरुद्ध भएका छन । जिल्लाको श्रीभावर, खोडपे, सतबाज, धर्मघर  लगायतका ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ । यस्तै बझाङका बित्थड, लगायत बिभिन्न ठाउहरुमा बाक्लो हिमपात भएको छ भने दार्चुलाका उच्च पहाडी क्षेत्रहरुमा पनि बाक्लो हिम पात भएको छ । 

भिडियो हेर्नुहोस् 



डडेल्धुरा देखि बैतडीको भिमदत्त राजमार्ग सडकखण्ड र जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् सडक खण्डमा बाक्लो हिमपातकै कारण  पुर्ण रुपमा सवारी चल्न सकेका छैनन् । 

राति देखिको  हिमपातका कारण विद्युत समेत अवरुद्ध भएको छ । अहिले पनि बैतडी, बझाङ, दार्चुला र डडेल्धुरामा  हिमपात भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण