२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रेस युनियनले पत्रकार रमेश चालिसेको निधनमा दुःख व्यक्त

२०७५, ८ माघ मंगलवार ०५:५९

 माघ ८, काठमाण्डौ | नेपाल प्रेस युनियनले पत्रकार रमेश चालिसेको निधनमा दुःख व्यक्त गरेको छ । 

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी अग्रज सञ्चारकर्मी एवं नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य चालिसेको निधनमा दुःख व्यक्त गर्नुभएको हो । “चालिसेको निधनले नेपाल प्रेस युनियन अत्यन्तै दुखित भएको छ, चालिसेको निधनले नेपाली सञ्चार क्षेत्र र ट्रेड युनियन आन्दोलनलाई ठूलो क्षति पुगेको छ”, विज्ञप्तिमा भनिएको छ । चालिसेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै युनियनले उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । उहाँको सोमबार सडक दुर्घटनामा परी निधन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह