२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशनमा चट्याङले एक घर ध्वस्त

२०७५, १३ माघ आईतवार ०८:३५

कमल रावल | माघ १३, अछाम | रामारोशन गाउपालिका ५ मा चट्याङ पर्दा एक घरमा पुर्ण क्षती हुनुका साथै ४ पशुचौपाया मरेका छन ।

आज बिहान ५ बजे रामारोशन ५ को वडा कार्यालय नजिक स्थानीय जोगि बटालाको घरमा परेको चट्याङले घर पुर्ण रुपमा क्षती हुनुका साथै छिमेकीको २ भैंसी र २ बाख्रा मरेको स्थानीय खडक सिङ रोकायाले जानकारी दिनुभयो । 

घरमा सबै परिवार सुतिरहेको अवस्थामा एक्कासि चट्याङ परेपछि घरको झ्याल, ढोका र पाखामा पुर्ण रुपमा क्षती भएपनि मानविय क्षती भने नभएको बताईएको छ । सोहि चट्याङले स्थानीय गङ्ग बहादुर शाह र प्रेम शाहको एक/एक भैंसी, प्रकाश बहादुर शाह र प्रेम बहादुर शाहको एक/एक वटा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहिले जानकारी दिनुभयो । 

घट्नाबारे प्रहरीलाई जानकारी गराईसकिएको र चट्याङ लागेको घरमा बसेकाहरुलाई स्वास्थ चेकअप गराउने तयारी भईरहेको रोकायाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी