२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न

१४ माघ २०७५, सोमबार १०:१६

भाष्कर के.सी । माघ १४, कञ्चनपुर । माघ ५ गते सम्पन्न भएको निर्वाचित भएका कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई आज एक कार्यक्रम विच सपथ ग्रहण तथा पदस्थापन सुम्पिएको छ ।


कवाउ संघको नव निर्वाचित अध्यक्ष जङ्ग मल्ललाई  आज अध्यक्ष सुरेश रावलले सपथ ग्रहण तथा पद हस्तान्तरण गरेका छन् । अध्यक्ष मल्ल लाई सपथ खुवाएपछि आफना नव निर्वाचित पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी, वाणिज्य उपाध्यक्ष मदन राज पन्त, महासचिव बाशुदेव जोशी, सचिव गणेश चटौत, कोषाध्यक्ष निर्मला भट्ट सापकोटा, र सदस्यहरु यज्ञराज भट्ट, विवेक राज जोशी, धिरज बहादुर चन्द, चेतराज जोशी कृष्ण नन्द भट्ट, कृष्ण देव भट्ट र महेश राज जोशी लगायत संस्था गत सदस्य प्रेम सिह भाटलाई मल्लले सपथ खुवाएका थिए ।


उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष सुरेश रावलले नव नियुक्त पदाधिकारीहरुलाई वद्याई दिदै, सबैले इमान्दारीका साथ काम गर्नु पर्ने र आफनो पराया नभनि सबैलाई एक समानाको व्यवहार गरी यस क्षेत्रको उद्योग तथा व्यापारको उन्नती तर्फ लाग्नु पर्ने बताउनु भयो ।

पदस्थापन तथा सपथ ग्रहण समारोहमा सभापतित्व अध्यक्ष सुरेश रावलले गर्नु भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल रहुनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो