२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालीका सरसफाईका लागि सरोकारवालाहरुविच छलफल

२ मंसिर २०७२, बुधबार १३:२६

मंसिर २, पर्वत । कुश्मा नगरपालीका क्षेत्रमा सरसफाईका लागि जिल्लाका सरोकारवालाहरुविच छलफल भएको छ । कुश्मा नगरपालीका कार्यालयको आयोजनामा वुधवार उद्योग वाणिज्य संघको सभाहलमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

पर्वत जिल्लामा आउनुभएका प्रजिअ झंकनाथ ढकालले सदरमुकाम आसपास लगायत पर्वत जिल्लामा सरसफाईको अभियान संचालन गरेपछि सदरमुकामबासीहरुले दिर्घकालीन ढंगले सदरमुकामलाई सफा र स्वच्छ बनाउन पद्धत्तिको विकास गर्नुपर्ने बताएका थिए । जिल्लाका विभिन्न राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रनाउ, शसस्त्रका प्रमुख, कुनपा कार्यलयका प्रमुख, विभिन्न संघसंस्था लगायतका महानुभावहरुले सरसफाईका लागि आफ्नो तर्फबाट डस्वीन दिएर सहयोग गर्ने भएका छन् ।

उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले नगरपालीका भित्र सरसफाईलाई चुस्त पार्न टोल सुधार समिति परिचालन गर्नुपर्ने, सडकका नालीहरु ब्यवस्थीत गर्नुपर्ने, भत्केका सडकहरुको पुननिर्माण लगायतका कामहरु समेत सिघ्र रुपमा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । जिल्लामा सरसफाईका लागि प्रत्येक हप्ताको सनिवार जिल्लाका कर्मचारी लगायत सदरमुकामबासी जुटेर सामुहिक रुपमा सरसफाईमा लाग्ने बताइएको छ । यस अघि प्रजिअ ढकालको अगुवाईमा सदरमुकाममा सरसफाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…