२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन १३ मा जिविस पर्वतको जिल्ला परिषद

१३ मंसिर २०७२, आईतवार ०८:४४

मंसिर १३, पर्वत । जिल्ला विकास समिति पर्वतको आर्थिक बर्ष २०७३/७४ को लागि जिल्ला परिषद फागुन १३ गते हुने भएको छ ।

आइतबार भएको योजना तर्जुमा गोष्ठि तथा छलफलबाट फागुन १३ गते जिल्ला परिषद गरिने निर्णय भएको हो । ७३/७४ को लागि बार्षिक कार्यनीति तथा बजेट सार्वजानिकरण, योजना तर्जूमा लगाएतका विषयमा इलाका स्तरीइ योजना तर्जुमा गोष्ठिको कार्यतालिका समेत सार्वजानिक गरिएको थियो । ११ वटा इलाका कार्यालयको योजना छनोट तथा तजूृमा गर्ने कार्यक्रम माघ ७ गतेबाट माघ १० गतेसम्म हुने भएको छ । भने यता बार्षिक जिल्ला विकास योजना तर्जुमा अन्तरगत विषयगत, एकिकृत र जिल्ला परिषदको कार्यतालिका समेत सार्वजानिक गरिएको छ ।

कार्यालयले जिल्लाास्तरमा सरोकारवालाहरु वीच समन्वय बैठक माघ २९ गते, सामाजिक विकास समितिको बैठक माघ २९ गते, बन तथा बाताबरण विकास समिति र संस्थागत स्रोत तथा क्षमता विकास समितिको बैठक फागुन २ गते, आर्थिक विकास समितिको बैठक फागुन ३, पूर्वधार विकास समितिको फागुन ४, एकिकृत विकास समितिको बैठक फागुन ५, जिविस बैठक फागुन १२ गते र जिल्ला परिषद फागनु १३ गते गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता