२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पर्यटकिय क्षेत्र रामारोशनमा यो वर्ष विश्व सिमसार दिवस मनाईने

२०७५, १८ माघ शुक्रबार ०९:३४

कमल रावल । माघ १८, अछाम । सुन्दर पर्यटकीय क्षेत्र रामारोशनमा यसपालि सिमसार दिवस मनाईने भएको छ । रामारोशन गाउँपालिकाले रामारोशन को रामेमा औपचारिक कार्यक्रमको आयोजना गरेर विश्व सिमसार दिवस मनाउन लागेको हो ।

रामारोशन क्षेत्रको विकास, प्रबर्द्धन, प्रचारप्रसार र सङ्रक्षणका लागि टेवा पुगाेस भन्ने हेतुले यहि माघ १९ गते सिमसार दिवसका दिन तालमै पुगेर कार्यक्रम गर्न लागिएको रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदले बताउनुभयो । जिल्ला स्थित पत्रकारहरु, गाउपालिकाका जनप्रतिनिधि, राजनितीज्ञ, समाजसेवी, बुद्धिजिबि,पर्यटन ब्यावसायी लगायतको उपस्थितिमा कार्यक्रम गर्न लागियको उहाले बताउनुभयो । यसबाट रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा सुचिकृत गराउन पुग्नुका साथै रामारोशन पर्यटन क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने गाउपालिका अध्यक्ष साउदले बताउनुभयो । कार्यक्रमका लागि जिल्ला स्थित सबै राष्ट्रिय तथा स्थानीय सञ्चार माध्ययममा आबद्द पत्रकारहरु लाई निमन्त्रणा गरिसकेको गाउँपालिकाका सूचना प्रबिधी अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिनुभयो । १९ गते शनिबार बिहान ११ बजे रामारोशनको रामेमा औपचारिक कार्यक्रम गरिनुका साथै त्याहाका तालतलैया र घासे मैदान अवलोकन समेत गराउने कार्यक्रम अहेको बताईयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी