2026-10-05 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा डिप बोरिङ प्रविधि सफल बन्दै

कमल घिमिरे।माघ१९।पाँचथर,  पाँचथर र इलामको सिमाना घुर्बिसे पञ्चमी बजामा डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने काम सफल भएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको संयुक्त लगानीमा पाथिभरा सोलार एण्ड डिलिङ कम्पनि प्रालिले सफलता पुर्वक पानी निकाल्ने काम सम्पन्न गरेको हो ।

 २५५ मिटर गहिराइबाट निकालिएको पानी ३इन्च निस्केको र १ हप्ता भित्र प्रती सेकेण्ड का दरले पानि निकालेर खानका लागि योग्य हुने बताइएको छ।

३८ देखि ४० लाख सम्मको लगानीमा हुने काम केहि प्रतिशत छुटमा गरिएको कम्पनिको दावी छ । नेपालका विभिन्न जिल्लामा सफलतापुर्वक काम गर्दै आएको कम्पनिले चाँडैनै इलाम र पाँचथरका सम्भावित क्षेत्रहरुमा डिप बोरिङबाट पानी निकालिने कम्पनिका मेनेजिङ डाइरेक्टर देवेन्द्र प्रसाद चौलागाई ले बताउनुभयो। 

पानी आए सँगै इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाका स्थानीयहरु ले राहात पाउने उपभोक्ता समितिका फाल्गुनन्द गाउँपालिका अध्यक्ष तेजु चेम्जोङ र फाकफोकथुम गाउँपालिकाका कृष्ण सम्बाहाम्फेले बताउनुभयो ।

यस अघि पाँचथरकै कुम्मायक गाउँपालिका मा पनि डिप बोरिङबाट पानी निकालिएको थियो। जुन पानी त्यहाँका स्थानीयले प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर