2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिमपातले बन्द कणाली राजमार्ग अझै खुलेन

दान बहादुर बुढा | माघ २३, मुगु | मुगुमा दुई हप्ता अघि परेको हिमपातका कारण बन्द भएको कणाली राजमार्ग अन्तरगत रहेको नाग्म गमगढी अझै खुलेको छैन् । 

जुम्ला र मुगु जिल्लाको बिच भागमा रहेको घुच्ची लेखमा बाक्लो हिँउ जमेका कारण सवारी साधन आवत जावत बन्द भएको हो ।

अहिले घुच्ची लेखमा ४ फिट भन्दा बाक्लो हिँउ परेका कारण हिँउले सडक बन्द भएको छ । जमेको हिँउलाई हटाउनको लागी मुगु उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय मुगुको पहलमा सडक डिभिजन कायालय जुम्लाबाट आएको स्काभेटरले जुम्लाको भुलभुले, घुच्चीलेखमा हिँउ हटाउने काम सुरु गरेको छ ।

स्काभेटरबाट सडक खुलाउन थाले पनि हिँउ हटाउन अझै ३, ४ दिन समय लाग्ने स्काभेटर चालकले बताएका छन । 

निकै चिसो रहेकोले जोखीम मोलेर काम गर्नु परेको चालकले बताएका छन । सडक अवरोधकै कारण गमगढी बजारमा दैनिक उपभोग्य सामान ग्यास, हिजल, पेटोल, खाद्यान्न, औषधी, निमार्ण आयतमा कठिनाइ भएको छ |

हिँमपात नहुदै माल सामान ल्याएर गमगढी आएका दजनै भन्दा बढी मालबाहक गाडी सदरमुकाम गमगढी बजार ताल्चा बिमान स्थल नजिकै थन्कीएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता