२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप दुर्घटना हुदा चालक र सहचालक घाईते

२०७५, २७ माघ आईतवार १४:२४

कमल रावल | माघ २६, अछाम | तुर्माखाद गाउपालिका वडा नम्बर ८ धमाली सडक खण्डमा आज बिहान जिप दुर्घटना भएको छ । तुर्माखादबाट कमलबजार नगरपालिका हुदै दैलेख तर्फ जानका लागि गएको भे १ च २७५४ नम्बर जिप दुर्घटना हुदा गाडी चालक र सहचालक घाईते भएका जिल्ला प्रहरी कार्यालप अछामले जनाएको छ । 

जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर चालक २५ बर्षिय जनक प्रसाद न्यौपान र सहचालक दैल्लेख जिल्ला महाबु गाउपालिका ३ निवासि २१ बर्षिय शैलेस शाही घाईते भएका हुन । घाईते चालक न्यौपानेको दुबै खुट्टा र सहचालक शाहीको खुट्टा, ढाड र घाटिमा चोट लागेको प्रहरी जनाएको छ । 

जिप दुर्घटना भएपछी ईलाका प्रहरी कार्यालय कमलबजार र प्रहरी चौकी भैरवस्थानबाट खटिएको प्रहरी टोलिले उद्धार गरेको थियो । घाईतेको धमाली स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नेपालगंञ्ज तर्फ लगिएको खबर प्राप्त भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी