२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि

२०७५, ४ फाल्गुन शनिबार १३:१५

फागुन ४, मकवानपुर | राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि चयन हुनुभएको छ । संगठनको आज भएको भेलाले डल्लाकोटिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती सर्बसम्मतिले निर्बाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा लक्ष्मि जिम्बा र माया न्यौपाने सचिवमा भवानी चौलागाई र  कोषाध्यक्षमा इन्दिरा बानिया चयन हुनुभएको छ। यसै गरि कमिटिको सहसचिबमा रजनी श्रीवास्तव सदस्यहरुमा चन्द्रमती परियार,राधिका श्रेष्ठ,यसोदा वाग्ले लागाएत चयन हुनुभएको छ।   राप्रपाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष  मधु अधिकारी प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष गुरु सापकोटा , सिताराम बर्तौला इन्दिरा न्यौपाने लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । निबर्तमान अध्यक्ष अम्बिका खतिवडाका अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस