सेवा ग्राहीबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सेवा ग्राहीबाट"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बैलौरी नगरपालिकाका सव ईन्जिनियर ६० हजार घुस लिदा-लिदैँ पक्राउ

२०७५, ५ फाल्गुन आईतवार ११:०२

भाष्कर के.सी. | फागुन ५, महेन्दनगर | कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बनगाईँ ६० हजार घुस लिदाँ लिदैँ पक्राउ परेका छन् । 

सेवा ग्राहीबाट घुस लिईरहेका बेला अक्तीयारको टोली रङ्गेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरका सुचना अधिकारी राजन नेपालले बताए । उनका अनुसार सव ईन्जिनियरले कलभट निमार्णमा बिल पास गर्दा उपभोत्ता समितिबाट कमिसन माग गरेको हो । 

अक्तीयारका डिएसपी प्रेम बस्नेतको टोलीले सव ईन्जिनियर बजागाईँ पक्राउ गरेको हो । आयोगका सुचना अधिकारी नेपालले सव ईन्जिनियर बिरुद्ध २४ घण्टा भित्रमा विशेष अदालतमा मुद्धा दर्ता गरिने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस