२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सडकमाबाट जफत गरिएका सामग्री नगरपालिकाद्वारा लिलाम

२०७५, ७ फाल्गुन मंगलवार ०३:११

कमल रावल | फागुन ७, अछाम | मंगलसेन नगरपालपकाले गएको बिहिवार मंगलसेन बजारमा बजार अनुगमनका क्रममा सडकमा रहेका जफत गरिएका सामग्रीहरू आज लिलाम गरेको छ । 

सडकमा राखिएका दाल, तरकारी, फलफूल, तेल, क्यारमबोर्ड लगायतका सामग्रीहरू ३२ हजार आठसय ८५ न्यूनतम रकम तोकेर गरिएको लिलाममा बढाबढ गरेर ३३ हजार पाँचसयमा कबोल अन्त्य गरेर लिलाम गरिएको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद जैसीले जानकारी दिनुभयो ।

सामग्रीको लिलाम अघि प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलको आथित्यतामा बैठक बसेको थियो । लिलाम प्रक्रियामा जिल्ला प्रहरी कार्यालयका इनिष्पेक्टर शाही सहित कोष तथा नियन्त्रण, घरेलु कार्यालय, पत्रकारको सहभागीता रहेको थियो । नगरपालिकाले बजार अनुगमनलाई अझै प्रभावकारी बनाएर लैजाने बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी