२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अवस्थाबारे छलफल

७ फाल्गुन २०७५, मंगलवार १०:५४

लाल बहादुर चदारा । फागुन ७, अछाम । बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अबस्था सम्बन्धमा साझा अवधारणा सहितको साझा सवाल कार्यक्रम हातिकोटमा सम्पन्न भएको छ । 

छलफलमा बालमैत्री बिपद जोखीम न्यूनीकरणका बिषयमा मेल्लेख गाउपालिका ८ हात्तिकोटमा वडामा भए गरेका क्रियाकलापसंग केन्द्रीत रहि सरोकारवालासंग अहीलेको अबस्था, देखिएका समस्या, न्युनिकरणका उपाय, आगामी रणनीती, स्थानीय सरकारले बालबालीकाको क्षेत्रमा बनाएको योजनाका बिषयमा केन्द्रीत रहि सम्बाद गरिएको थियो । आस्था नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीका संचालित नेपाल विपद जोखिम न्युनिकरण परियोजना अन्र्तगत भएको संवादमा सरोकारवाला सबैले अहिले सम्म बालमैत्री बिपद जोखीम न्यूनीकरणका बारेमा सामान्य जानकारी भएता पनी ब्यावहारमा लागु गर्न नसकेको बताएका थिए ।


आगामी दिनमा योजना बनाएर यस बिषयलाई प्राथामिक्ताका साथ अगाडि वढने प्रतिबद्धता जनाएका थिए । जनप्रतीनीधीले बालमैत्री बिपद जोखीम न्यूनीकरणलाई नारा र भाषणमा मात्र केन्द्रीत नगरी ब्यबहारमै लागु गर्ने र अहिले सुरु नगरे कहिले गर्ने भनेर प्रतीबद्धता जनाएका छन ।

बोली चाली, दैनीक ब्यबहार, पारीवारिक वातावरण, स्कूल र अन्य ठाउमा थुप्रै ढंगले बिभेद भएको भन्दै बिपदको बिषयमा सबै भन्दा पहिले बालबालीका नै मारमा पर्ने भएकोले आगामि दिनमा बिद्यालयका शिक्षकले बिद्यालयमा दैनीक रुपमा जनचेतना, अभिमुखिकरण तथा प्रयोगात्मक नमुना अभ्यास गराउने र जनप्रतीधीले पनी सहकार्यका साथ सम्बन्धीत पक्ष संग मिलेर काम गर्ने बताएका छन । कार्यक्रमको बिषयमा नेपाल विपद जोखिम न्युनिकरण परियोजनाका परियोजना अधिकृत मणिराज पाण्डेयले प्रकश पार्नु भएको थियो ।


कार्यक्रमका सहभागि स्थानिय सरकारका प्रतिनिधी, शिक्षक, बिद्यार्थि, तथा वडाअध्यक्षले वडा स्तरमा वालमैत्री बिपद जोखिमका थुप्रै समस्या रहेकाले नगरपालिका, गाउपालिका र प्रदेशले खासै ध्यान नदिएको बताएका थिए । आस्था नेपालका सामाजिक परिचालक गणेश रेग्मीले संञ्चालन गर्नु भएको कार्यक्रमको सहजिकरण पत्रकार लाल बहादुर चदारा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला