२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कमलबजारलाई स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य सुरु

२०७५, ९ फाल्गुन बिहीबार ०७:०४

कमल रावल । फागुन ९, अछाम । अछामको कमलबजार नगरपालिका सहित देशभरका ९३ नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य थालिएको छ । 


नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका ९३ वटा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारेसंगै अछाम जिल्लाको कमलबजार नगरपालिकालाई स्मार्ट सिटी बनाउन सरकारले छनौट गरेको हो । एउटा शहरका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था हुने गरी स्मार्ट सिटीको सम्भाव्यता अध्ययन, योजना छनौट र विकासका कार्यलाई अघि बढाईने सम्भाब्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको जीयूसी नेपालका प्रतिनिधि देबिलाल पाण्डेले जानकारी दिनुभयो । 


यसका लागि नगरपालिकाका १० वटै वडाका तथा नगरका दीर्घकालीन महत्वका योजना छनौट तथा त्यसको प्राथमिकिकरण गरिएका छन् । विश्व वैंकको आर्थिक सहयोगमा संचालन हुने योजनाको यस चरणमा ६० करोड बजेट बिनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी