२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘पागल मन’ युवा गायक आर्यन शाही ठकुरीलाई सर्वोत्कृष्ट म्युजिक अवार्ड २०१९

१९ फाल्गुन २०७५, आईतवार १७:५८

बिकाश सिंह महता | फागुन १९, कञ्चनपुर | सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लाका होनहार नवगायक आर्यन शाही ठकुरीको पहिलो 'पागल मन' गितबाट नै सर्वोत्कृष्ट नवगायक बिधा तर्फ नेसनल बुस्ट म्युजिक अवार्ड २०१९ हात पारेका छन् । 

दक्षिणी क्षेत्रमा रहेको ग्रामीण भेग देखि एका/एक खेल क्षेत्रमा अग्रसर हुँदै र योगदान पुर्याउनु भएको शाही अहिले उनी गायन क्षेत्रमा होमिएका छन् । उनिले नवोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित 'मन यो पागल मन' म्युजिक अवार्डका लागि मनोनयन समेत परेका थिए।


 ठकुरीको पहिलो गित मन यो पागल मनले सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक विधाको सर्वउत्कृष्ट नवगायकको टप फाइबको मनोनयनमा पर्न सफल भएका थिए। ठकुरीको स्वरमा सजिएको पहिलो गितको शब्द र संगीत उत्तम थापा मगरले गरेका थिए। आर्यनले केही अगाडि संघीय राजधानीमा भएको कान्तिपुर मोडल एजेन्सी र संगीत नेपालले सयुक्त रुपमा देश व्यापिरुमा आयोजना गरेको स्टार खुला एकल गायन प्रतियोगिताको उपाधी समेत जित्न सफल भएका थिए। शाही ६ वर्ष देखि निरन्तर गायन क्षेत्र तिर आफ्नो भविष्य खोज्दै गायन पेशामै आवद्ध रहि रहिरहेका र उनी संगीत शास्त्रीय तिर समेत अध्ययनमा आवद्ध रहेका छन।कञ्चनपुरको महेन्द्रनगरमा रहेका उनका सह परिवारमा उनी होटेल व्यावसायिक संघ कञ्चनपुरका सदस्य समेत रहेका नरेन्द्र बहादुर शाहीका जेष्ठ छोरा आर्यन शाही ठकुरी हुन। 

उनी लाई सफल मिल्दा उनका घर परिवार एका ( एक आफ्ना छिमेकी संग खुसी साटासाट गर्दै खुसिका आँसु समेत आएका उनका बुवा नरेन्द्र ब।शाहिले बताए। उनले सधै निरन्तर रुपमा लगनशीलता पुर्वक मेहनतका साथ अगाडि पुगोस् मेरो छोरा बन्दै आफू एकदमै खुसीको सिमा नै नभएको बताएका छन । आर्यन अहिले गायन क्षेत्रमा र पेशा लाई आत्मसात गर्दै एका(एक अग्रसर भइ संघीय राजधानी काठमाडौमा बस्दै गरेका छन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो