२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुर गोल्डकप: आज हिमालयन शेर्पा र एपिएफ भिड्ने

२०७५, ८ चैत्र शुक्रबार ०५:५२

चैत ८, मकवानपुर | हिजो बाट हेटौंडाको वनविज्ञान खेल मैदानमा सुरु भएको दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगितामा आज  हिमालयन शेर्पा ८ र सशस्त्र प्रहरीको एपिएफ ९ क्लब भिड्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा भयको फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब रहेको छ।प्रतियोगितामा करिब ८५ लाख रुपयाँ खर्च हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ भने संरक्षकत्वमा हेटौंडा उपमहानरपालिका रहेको छ ।हिजो उद्घाटन खेलमा मछिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ विजयी सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस